Hamburger Menu
APPS PARTNERS LANGUAGE HUB HEALTHWIKI
महिला स्वास्थ्यः तालिम निर्देशिकाले

महिला स्वास्थ्यः तालिम निर्देशिकाले

Nepali translation of Health Actions for Women
महिला स्वास्थ्यः तालिम निर्देशिकाले महिलाहरुलाई स्वस्थ जीवन जिउन नदिने सामाजिक कारकहरुलाई सम्वोधन गर्दछ । यस निर्देशिकाले महिला स्वास्थ्यको बारेमा कार्यक्रम गर्नु कठिन एवं खतरा हुने चुनौतिपूर्ण स्थानहरुमा समेत सामूदायिक छलफल र अन्य आवश्यक कार्यहरुको सहजिकरणका लागि महिला र पुरुषहरुलाई सहयोग गर्न प्रमाणित उपायहरुको बारेमा ज्ञान दिन्छ । यो निर्देशिका English, Spanish, KhmerLao भाषाहरुमा समेत उपलब्ध छ ।
$33.95
Select format:
महिला कुनै डाक्टर हो कहाँ

महिला कुनै डाक्टर हो कहाँ

Nepali translation of Where Women Have No Doctor
अनुवादकःग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेस्ट–नेपाल) आफ्नो स्वास्थ्य र आफ्नो समुदायको स्वास्थ्य सुधार गर्न चाहने जुनसुकै महिला वा स्वास्थ्य कार्यकर्ता र पुरुषहरु भन्दा फरक तरिकाले महिलाहरुलाइ असर गर्ने समस्याहरुबारे जान्न जोसुकैलाइ अत्याबश्यक एउटा स्रोत । प्रजनन स्वास्थ्य, केटीहरु र बृद्ध महिलाहरुका विषयहरु, हिंसा, मानसिक स्वास्थ्य र अन्य धेरै विषयहरु समाविष्ट छन् ।
$33.95
Select format:
दक्ष प्रसुतीकर्मीहरुका लागि सहयोगी प

दक्ष प्रसुतीकर्मीहरुका लागि सहयोगी पुस्तक

Nepali translation of A Book for Midwives
अनुवादकःग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेस्ट–नेपाल) विश्वभर कार्यरत प्रसुतीकर्मीहरु र प्रसुतीकर्मीसँग सम्बन्धित तालिम कार्यक्रमहरुका लागि एउटा महत्वपूर्ण सामग्रीको रुपमा यस पुस्तकले बच्चा जन्मनुपूर्व (गर्भावस्था), जन्मनुका बखत र जन्मीसकेपछिको अपरिहार्य हेरविचारलाइ समावेश गरेको छ । आमा र नवजातहरुका लागि डब्लुएचओ/युनीसेफ का निर्देशिकाहरुलाई दर्साउने गरि यसलाई परिमार्जित गरिएको छ |
$33.95
Select format:
अपाङ्गता भएका महिलाहरुका लागि स्वास्

अपाङ्गता भएका महिलाहरुका लागि स्वास्थ्य निर्देशिका

Nepali translation of A Health Handbook for Women with Disabilities
अनुवादकःग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेस्ट–नेपाल) वयालिस राष्ट्रहरुका अपाङ्गता भएका महिलाहरुको सहभागिताबाट विकास गरिएको यस निर्देशिकाले महिलाहरुलाइ तिनिहरुको साधारण स्वास्थ्य, आत्म विश्वास र समुदायहरुमा सक्रिय सदस्यहरुको रुपमा आत्मनिर्भरता मा सुधार ल्याउनका निम्ति अपर्याप्त हेरविचार र सामाजिक कुरितिका वाधा अड्चनहरुलाइ हटाउन सहयोग गर्दछ ।
$33.95
Select format: