महिला कुनै डाक्टर हो कहाँ

महिला कुनै डाक्टर हो कहाँ

Nepali translation of Where Women Have No Doctor
अनुवादकःग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेस्ट–नेपाल) आफ्नो स्वास्थ्य र आफ्नो समुदायको स्वास्थ्य सुधार गर्न चाहने जुनसुकै महिला वा स्वास्थ्य कार्यकर्ता र पुरुषहरु भन्दा फरक तरिकाले महिलाहरुलाइ असर गर्ने समस्याहरुबारे जान्न जोसुकैलाइ अत्याबश्यक एउटा स्रोत । प्रजनन स्वास्थ्य, केटीहरु र बृद्ध महिलाहरुका विषयहरु, हिंसा, मानसिक स्वास्थ्य र अन्य धेरै विषयहरु समाविष्ट छन् ।
$33.95
Select format:
दक्ष प्रसुतीकर्मीहरुका लागि सहयोगी प

दक्ष प्रसुतीकर्मीहरुका लागि सहयोगी पुस्तक

Nepali translation of A Book for Midwives
अनुवादकःग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेस्ट–नेपाल) विश्वभर कार्यरत प्रसुतीकर्मीहरु र प्रसुतीकर्मीसँग सम्बन्धित तालिम कार्यक्रमहरुका लागि एउटा महत्वपूर्ण सामग्रीको रुपमा यस पुस्तकले बच्चा जन्मनुपूर्व (गर्भावस्था), जन्मनुका बखत र जन्मीसकेपछिको अपरिहार्य हेरविचारलाइ समावेश गरेको छ । आमा र नवजातहरुका लागि डब्लुएचओ/युनीसेफ का निर्देशिकाहरुलाई दर्साउने गरि यसलाई परिमार्जित गरिएको छ |
$33.95
Select format:
अपाङ्गता भएका महिलाहरुका लागि स्वास्

अपाङ्गता भएका महिलाहरुका लागि स्वास्थ्य निर्देशिका

Nepali translation of A Health Handbook for Women with Disabilities
अनुवादकःग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेस्ट–नेपाल) वयालिस राष्ट्रहरुका अपाङ्गता भएका महिलाहरुको सहभागिताबाट विकास गरिएको यस निर्देशिकाले महिलाहरुलाइ तिनिहरुको साधारण स्वास्थ्य, आत्म विश्वास र समुदायहरुमा सक्रिय सदस्यहरुको रुपमा आत्मनिर्भरता मा सुधार ल्याउनका निम्ति अपर्याप्त हेरविचार र सामाजिक कुरितिका वाधा अड्चनहरुलाइ हटाउन सहयोग गर्दछ ।
$33.95
Select format: