ກິດຈະກໍາ ເພື່ອສຸຂະພາບແມ່ຍິງ
Lao translation of Health Actions for WomenHealth Actions for Women addresses the social factors that prevent women and girls from enjoying healthy lives. This guide offers proven strategies to help women and men facilitate community discussions and action, even in challenging settings where organizing for women’s health is difficult or dangerous. Also available in English, Khmer, Nepali, and Spanish.
$33.95
ບ່ອນທີ່ແມ່ຍິງບໍ່ມີທ່ານໝໍ
Lao translation of Where Women Have No Doctorເປັນປຶ້ມທີ່ສຳຄັນສຳລັບແມ່ຍິງ ຫຼື ແພດອາສາຜູ້ທີ່ຕ້ອງການປັບປຸງສຸຂະພາບຂອງຕົນ ແລະ ແມ່ຍິງທຸກຄົນໃນຊຸມຊົນ, ແລະ ກໍ່ເປັນເອກະສານສຳລັບທຸກຄົນທີ່ສົນໃຈຮຽນຮູ້ກ່ຽວກັບບັນຫາຕ່າງໆທີ່ກະທົບແມ່ຍິງ ເຊິ່ງມັນແຕກຕ່າງຈາກບັນຫາຂອງຜູ້ຊາຍ. ຫົວບົດໃນປຶ້ມຫົວນີ້ລວມມີຫົວຂໍ້ກ່ຽວກັບເລື່ອງສຸຂະພາບເລື່ອງການສືບພັນ, ຄວາມວິຕົກກັງວົນຂອງຍິງສາວ ແລະ ແມ່ຍິງສູງໄວ, ຄວາມຮຸນແຮງ, ແລະ ສຸຂະພາບຈິດ.
$33.95
महिला कुनै डाक्टर हो कहाँ
Nepali translation of Where Women Have No Doctorअनुवादकःग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेस्ट–नेपाल) आफ्नो स्वास्थ्य र आफ्नो समुदायको स्वास्थ्य सुधार गर्न चाहने जुनसुकै महिला वा स्वास्थ्य कार्यकर्ता र पुरुषहरु भन्दा फरक तरिकाले महिलाहरुलाइ असर गर्ने समस्याहरुबारे जान्न जोसुकैलाइ अत्याबश्यक एउटा स्रोत । प्रजनन स्वास्थ्य, केटीहरु र बृद्ध महिलाहरुका विषयहरु, हिंसा, मानसिक स्वास्थ्य र अन्य धेरै विषयहरु समाविष्ट छन् ।
$33.95
महिला स्वास्थ्यः तालिम निर्देशिकाले
Nepali translation of Health Actions for Womenमहिला स्वास्थ्यः तालिम निर्देशिकाले महिलाहरुलाई स्वस्थ जीवन जिउन नदिने सामाजिक कारकहरुलाई सम्वोधन गर्दछ । यस निर्देशिकाले महिला स्वास्थ्यको बारेमा कार्यक्रम गर्नु कठिन एवं खतरा हुने चुनौतिपूर्ण स्थानहरुमा समेत सामूदायिक छलफल र अन्य आवश्यक कार्यहरुको सहजिकरणका लागि महिला र पुरुषहरुलाई सहयोग गर्न प्रमाणित उपायहरुको बारेमा ज्ञान दिन्छ । यो निर्देशिका English, Spanish, Khmer र Lao भाषाहरुमा समेत उपलब्ध छ ।
$33.95
दक्ष प्रसुतीकर्मीहरुका लागि सहयोगी पुस्तक
Nepali translation of A Book for Midwivesअनुवादकःग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेस्ट–नेपाल) विश्वभर कार्यरत प्रसुतीकर्मीहरु र प्रसुतीकर्मीसँग सम्बन्धित तालिम कार्यक्रमहरुका लागि एउटा महत्वपूर्ण सामग्रीको रुपमा यस पुस्तकले बच्चा जन्मनुपूर्व (गर्भावस्था), जन्मनुका बखत र जन्मीसकेपछिको अपरिहार्य हेरविचारलाइ समावेश गरेको छ । आमा र नवजातहरुका लागि डब्लुएचओ/युनीसेफ का निर्देशिकाहरुलाई दर्साउने गरि यसलाई परिमार्जित गरिएको छ |
$33.95
अपाङ्गता भएका महिलाहरुका लागि स्वास्थ्य निर्देशिका
Nepali translation of A Health Handbook for Women with Disabilitiesअनुवादकःग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेस्ट–नेपाल) वयालिस राष्ट्रहरुका अपाङ्गता भएका महिलाहरुको सहभागिताबाट विकास गरिएको यस निर्देशिकाले महिलाहरुलाइ तिनिहरुको साधारण स्वास्थ्य, आत्म विश्वास र समुदायहरुमा सक्रिय सदस्यहरुको रुपमा आत्मनिर्भरता मा सुधार ल्याउनका निम्ति अपर्याप्त हेरविचार र सामाजिक कुरितिका वाधा अड्चनहरुलाइ हटाउन सहयोग गर्दछ ।
$33.95
زچگی کی تصویری کتاب
Urdu translation of The Childbirth Picture Bookزچگی کی تصویری کتاب حمل ٹہر نے، حمل ، زچگی اور بچے کو دودھ پلانے کے بارے میں آسان زبان میں مکمل رہنمائی فراہم کرتی ہے۔ کتاب کے67 صفحات میں سے 34 صفحات میں تصویریں دی گئی ہیں جن میں تولیدی عمل کے تمام مرحلے دکھائے گئے ہیں ۔ یہ کتاب انگریزی، اسپینش، فرانسیسی اور عربی زبانوں میں بھی دستیاب ہے۔
$8.95